“प्रदुषित हावाबाट जनस्वास्थ्यमा पर्ने असर र बच्ने उपाय” विषयमा प्रवासी नेपाली एकता मञ्च युकेको जनस्वास्थ्य विभागको अन्तरक्रिया कार्यक्रममा यहाँको समउपस्थितीको लागि हार्दिक अनुरोध I
प्रवासी नेपाली एकता मञ्च युकेको जनस्वास्थ्य विभागको आयोजनामा हुने “प्रदुषित हावाबाट जनस्वास्थ्यमा पर्ने असर र बच्ने उपाय” विषयमा निम्न मिति र समय जूममा आयोजित अन्तरक्रिया कार्यक्रममा यहाँको समउपस्थितीको लागि हार्दिक अनुरोध छ ।
बक्ताहरुः (१) प्रो डा पदम सिंखडा, एसोसियट डीन, युनिभर्सिटी अफ हडस्फिल्ड, युके (२) प्रो डा ओम कुर्मि, एसोसियट प्रोफेसर, कोभिन्ट्री युनिभर्सिटी, युके ।
मितिः ४ अप्रिल २०२१, आईतवार
समयः बिहान ११ वजे देखि दिउँसो १२ः३० वजेसम्म (युके समय),
नेपाली समय १५ः४५–१७ः१५